गृह मन्त्रालयका नौ उपसचिवको सरुवा

६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयले नौ उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी)को सरुवा गरेको छ।

शुक्रबारको निर्णयअनुसार नौ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये मन्त्रालयले ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

हेर्नुस् सूची :

सुझावित समाचार