सप्तरीमा आधा घण्टामा नेपालीकाे प्रश्नपत्र बाहिरियो

शुक्रबार, ८ चैत, २०८१
डिजिटल संस्करण

एसइई परीक्षाको दोस्रो दिन सप्तरीमा नेपाली विषयको प्रश्नपत्र परीक्षा सुरु भएको आधा घण्टामै बाहिरिएको छ। ८:३० मा बाहिरिएको प्रश्नपत्रको फोटो नयाँ पत्रिकालाई प्राप्त भएको छ।

प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको विषय खुल्न सकेको छैन।सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस विषयमा बुझ्ने कार्य भइरहेको बताएका छन्।

सुझावित समाचार