गृहका १३ सहसचिवको सरुवा, सात जिल्लाका सिडिओ फेरिए [सूचीसहित]

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयले १३ सहसचिवको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार १३ सहसचिवको सरुवा हुँदा सात जिल्लाका सिडिओ फेरिएका छन्।

कपिलवस्तु, पर्वत, सुर्खेत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बागलुङ, उदयपुर र अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका हुन्।

हेर्नुस् सूची :

सुझावित समाचार