वडाध्यक्ष मुखियाको निधन

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

 माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए। 

उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित  भएका थिए । 

सुझावित समाचार