दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसीआसपास केन्द्रविन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ। 

सुझावित समाचार