देश आर्थिक समृद्धितर्फ अघि बढेको छ : प्रधानमन्त्री ओली

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ६ महिनाको अवधिमा धेरै सुधारको काम गरेको बताएका छन्। सरकारले विकासका कामलाई गति दिएको र नीतिगत सुधार गरिएको उनले बताए । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई निष्कर्षतर्फ अघि बढाइएको बताए । ‘देश आर्थिक समृद्धितर्फ अघि बढेको छ,’ उनले भने,‘यद्यपी हामीले गर्न बाँकी काम धेरै छन्। अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएको प्रधानमन्त्रीको भनाई छ। 

सुझावित समाचार