संसद् बैठकमा शीर्ष नेताको सम्बोधन (LIVE)

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको छ। 

सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नेछन्। 

सुझावित समाचार