सशस्त्र प्रहरीका ४५ सइको इन्स्पेक्टरमा बढुवा सिफारिस

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल (एपिएफ)का ४५ नायब निरीक्षक (सइ)को सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको सिफारिस गरेको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयले तल्लो तहमा करिब एक हजार आठ सय पदमा बढुवाको प्रक्रिया अघि बढाएको छ। माथिल्लो तहमा भने राजनीतिक दबाबका कारण बढुवा महिनाैँदेखि रोकिएको छ।

इन्स्पेक्टर बढुवाको सूची 

सुझावित समाचार