भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक समितिबाट पारित

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गरेको छ।

समितिको बिहीबार बसेको बैठकले प्रतिवेदनसहित विधेयक सर्वसम्मत पारित गरेको हो। समितिको प्रतिवेदन आगामी हिउँदे अधिवेशनमा पेस गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए।

सुझावित समाचार