मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारमा बस्दै छ । उक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइए पनि साँझ ५ बजे सारिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुनेछन् ।

सुझावित समाचार