आज एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

सत्तारूढ एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नुका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा हुनेछ ।  

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने बैठकमा पार्टी संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा विचार–विमर्श हुनेछ ।

See More On

सुझावित समाचार