काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जिते फिल्डिङको  निर्णय लिए।

दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावनालाई बलियो बनाउन चाहन्छन्।

See More On

सुझावित समाचार