नेपाल प्रहरीकाे लैंगिक नीति २०८१ सार्वजनिक

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीले लैंगिक हिंसाका घटनाकाे अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउन नयाँ लैंगिक नीति बनाएकाे छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीकाे लैंगिक नीति २०८१ सार्वजनिक गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा मंगलबार आयाेजित कार्यक्रममा उनले नीति सार्वजनिक गरेका हुन्। पुरानाे नीति परिमार्जन गरी प्रहरीले नयाँ लैंगिक नीति बनाएकाे हाे।
 

सुझावित समाचार