प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेका छन् । मंगलबार ज्वरो आएपछि उनले नियमित भेटघाट स्थगित गरेका थिए । अहिले उनी सरकारीनिवास बालुवाटारमा आराम गरिरहेका छन् । 

सुझावित समाचार