तस्बिरमा माओवादीको खबरदारी सभा

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई  खबरदारी गर्न भन्दै माओवादीले सभा राखेको जनाएको छ। खबरदारी सभा सुरु हुनुअघि माओवादीले सुन्धाराबाट रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गसम्म  खबरदारी जुलुस निकालेको थियो । जुलुसदेखि सभासम्म जे देख्यौं :

सुझावित समाचार