बिपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । अविरल वर्षाले सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज करिब सवा ९ बजे रोशी– ८ चारसयबेँसीस्थित बिपी राजमार्ग सडकखण्डमा अवरुद्ध भएको हो।