रास्वपाको विधान संशोधन सुझाव प्रतिवेदनमा छलफल हुँदै

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ। शनिबार दिउँसो १ बजे बसेर राति १० बजे स्थगन भएको बैठक सोमबार बिहान ७ बजेदेखि पुनः सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विधान संशोधन सुझाव प्रतिवेदनमा छलफल हुँदै छ।

सुझावित समाचार