सर्वसाधारणका लागि खोल्नुअघि यस्तो देखियो धरहरा

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

तीन वर्षअघि नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्ने तयारी गरेको हो।

उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।

हेर्नुस् भिडियो :

See More On

सुझावित समाचार