भि–बोन कुर्सीले दसैँ, तिहार र छठमा थप रौनक ल्याउन कलाकारद्वय दीपकराज गिरि र दिपाश्री निरौलालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरको छ । साथै, भि बोन र छक्कापन्जा पाँचबिच सहकार्य भएसँगै ‘छक्का पन्जा ५ छैन जाल झेल’को समेत घोषणा गरेको छ ।
यो योजनामा ग्राहकले भिबोनको प्रीमियम फाइबर कुर्सी बिउ ६ थानको खरिदमा भिबोन को टेबल र छाता सितैमा पाउनेछन् । यो योजना भिबोनका देशभर रहेका डिलरमा सीमित समयका लागि उपलब्ध हुने बताइएको छ ।