गएरातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यका जलमग्न भएको छ । विशेषगरी नदीकिनारका बस्तीहरू डुबानमा परेका छन् ।
उपत्यकाका थापाथली, टेकु, बल्खु, सानेपा, इमाडोललगायतका क्षेत्रहरूसमेत डुबानमा परेका छन् । अहिले वर्षा मत्थर भएपछि डुबानमा परेका क्षेत्रका बासिन्दा घरभित्रको पानीको निकास खोज्न र सामान मिलाउन लागिपरेका छन्।
हेर्नुहाेस् तस्बिरहरू :
2024-08-06-02-32-50.jpeg)
2024-08-06-02-32-45.jpeg)
2024-08-06-02-32-34.jpeg)
2024-08-06-02-32-11.jpeg)
2024-08-06-02-32-40.jpeg)
2024-08-06-02-32-17.jpeg)
2024-08-06-02-32-05.jpeg)
2024-08-06-02-31-52.jpeg)
2024-08-06-02-31-40.jpeg)