ललितपुरकाे लुभुमा दुईवटा पिपलको रुख ढल्दा सडक अवरुद्ध

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

गएरातिबाट परेको अविरल वर्षाले ललितपुरको महालक्ष्मी नगरपालिका– ८ स्थित ग्वार्को–लाँकुरीभञ्ज्याङ सडकअन्तर्गत लुभुमा एकै स्थानको दुईवटा पिपलका रुख ढल्दा सडक अवरुद्ध भएको छ ।

पिपलका रुख ढलेर स्थानीयको घरमा समेत क्षति पुर्याएको छ । अहिले नेपाली सेना र स्थानीयको सहयोगमा उक्त रुख हटाई सडक खुलाउने काम भइरहेको छ । 

See More On

सुझावित समाचार