कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा पौडेल

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको प्रमुखको जिम्मेवारी किरणराज शर्मा पौडेलले पाएका छन्।

कांग्रेस विधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाले पौडेललाई उक्त जिम्मेवारी तोकेका हुन्।

पौडेल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। यससँगै नेतृत्व पाउने कांग्रेस विभागको संख्या १७ पुगेको छ।

सुझावित समाचार