सात प्रदेशका स्थानीय तहमा एक–एक भान्सा मेघा किचेन स्थापना गरिने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बोल्दै यस्तो कार्यक्रमले विद्यार्थी लाभान्वित हुने बताए। कार्यक्रमका लागि केन्द्र सरकारले स्थानीय सरकारलाई बजेट दिनेछ । सो कार्यक्रमले विद्यार्थीलाई सहज हुनेछ ।