वेस्ट इन्डिजलाई सातौँ क्षति, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
वेस्ट इन्डिजलाई सातौँ क्षति, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले सातौँ सफलता प्राप्त गरेको छ। सोमपाल कामीको व्यक्तिगत तीन विकेटमा नेपालले सातौँ सफलता प्राप्त गरेको हो।

यसअघि सागर ढकालले तीन र अविनाश बोहोराले एक विकेट लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८.५ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले १५५ रन बनाएर खेलिरहेको छ।

सुझावित समाचार