हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

एसिसी टी–२० प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले हङकङविरुद्ध तेस्रो सफलता पाएको छ। गुल्सन झाले हङकङका अंशी रथलाई रनआउट गरेका हुन्

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए भने दीपेन्द्रले दोस्रो ब्याट्सम्यानलाई रनआउट गरेका थिए।

ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा वर्षाका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेकाे छ। ८.२ ओभरको खेल सकिँदा हङकङ तीन विकेटको क्षतिमा ६२ रन जोडेर खेलिरहेको छ।

सुझावित समाचार