ढकमक्क काठमाडाैं

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउन र फूल फुल्न थालेका छन्। काठमाडौं उपत्यकाका धेरै ठाउँमा मौसमी फूल ढकमक्क फुल्न थालेका छन्।

थरीथरीका फूल फुलेसँगै सडक किनार र पार्कहरू झकिझकाउ देखिएका छन्। मनै लोभ्याउने गरी फूल फुलेपछि पार्क र बगैँचाहरूमा फूल हेर्न र फोटो खिच्न मानिस झुम्मिएका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार