तेस्रोपटक विश्वासकाे मत लिनुअघि प्रधानमन्त्रीकाे सम्बोधन [पूर्णपाठ]

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि संसद्लाई सम्बोधन गरेका छन्। 

बुधबार प्रतिनिधिसभामा तेस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरे। 

उनले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको दाबी गरे। आगामी दिनमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए। 

सुझावित समाचार