दोस्रो खेलमा नेपाल हङकङविरुद्ध फिल्डिङ गर्दै

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली हङकङविरुद्ध दाेस्राे फिल्डिङ गर्ने भएको छ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्। मैत्रीपूर्ण खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

सुझावित समाचार