१- जीवन जिउनले दुई बाटा छन् । एउटा यहाँ कुनै चमत्कार हुँदैन । अर्को, सबै चमत्कार मात्रै हुन्छ ।
२- यदि तपाईं आफ्नो बच्चा तेजिलो होस् भन्ने चाहनुहुन्छ भने उनीहरूलाई दन्त्यकथा पढाउनुस् । अझै बौद्धिक बनाउन थप दन्त्यकथा सुनाउनुस् ।
३- जीवन साइकल चढेजस्तै हो । आफ्नो सन्तुलन कायम राख्न तपाईं हिँडिरहनुपर्छ ।
४- जसले जीवनमा कुनै गल्ती गरेको छैन, उसले केही नयाँ काम गर्न प्रयास गरेकै हुँदैन ।
५- सत्तामाथिको अन्धो विश्वास सत्यको सबैभन्दा ठूलो शत्रु हो ।