आइसिसी विश्वकप लिग-२ : नेपालको राम्रो सुरुवात

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
आइसिसी विश्वकप लिग-२ : नेपालको राम्रो सुरुवात

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी विश्वकप लिग-२ अन्तर्गत चौथो खेलमा नेपालले नामिबियाविरुद्ध ५ ओभरको समाप्तिसम्म विनाक्षति ३२ रनको योगफल खडा गरेको छ । 

टस हारी पहिलो ब्याटिङ गरेको नेपालका लागि  ओपनर आसिफ शेख र कुशल भुर्तेलले संयमित ब्याटिङ गरिरहेका छन् । 

क्रिजमा भुर्तेलले १३ बलमा १७ रन जोडेका छन् । उनले तीन चौका प्रहार गरेका छन् । शेखले १८ बल सामना गरी १२ रनमा खेलिरहेका छन् । उनले दुई चौका हिर्काएका छन् । 

बलिङमा ज्याक ब्रसेलले दुई ओभरमा सात रन दिएका छन् । रुवेन ट्रम्पेलमेनले तीन ओभरमा २९ रन दिए ।
 

सुझावित समाचार