नेदरल्यान्ड्सविरुद्ध अनिलको आक्रामक अर्धशतक

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
नेदरल्यान्ड्सविरुद्ध अनिलको आक्रामक अर्धशतक

फाइल तस्बिर

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेल नेदरल्यान्ड्सविरुद्ध अनिलकुमार शाहले अर्धशतक बनाएका छन्। 

कीर्तिपुर मैदानमा उनले २९ बलमा पाँच चौका र चार छक्कासहित ५२ रन बनाएका हुन्। उनको करिअरको दोस्रो अर्धशतक हो। उनले क्यानडाविरुद्ध एक शतक र एक अर्धशतक बनाएका थिए।
 

सुझावित समाचार