नेपालको निरन्तर खराब ब्याटिङ, छैटाैँ विकेट पतन

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत नेपालले नामिबियाविरुद्ध छैटाैँ विकेट गुमाएको छ।

नेपालले अलराउन्डर सोमपाल कार्मीको विकेट गुमाएको हो। इनिङ्सको २१.४ ओभरमा सोमपालले आफ्नाे विकेट फिलनिकलाई क्याचआउटका रूपमा दिएका हुन्।

उनले ६ बलमा दुई रन बनाए। नेपाल २२औँ ओभरमा ६ विकेटको क्षतिमा ७३ रनको कमजोर अवस्थामा छ। नामिबियाविरुद्ध नेपालले पहिलो ब्याटिङ गरेको हो। अहिले क्रिजमा गुल्सन झा आएका छन्।

सुझावित समाचार