पार्किङ निषेधपछिकाे न्युरोड [तस्बिरहरू]

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ। आजदेखि सवारीसाधन लिएर न्युरोड क्षेत्रमा जानेले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावरमा पार्किङ गर्नुपर्नेछ। 

भ्यु टावरको भूमिगत पार्किङमा तीन सय चारपांग्रे सवारीसाधन र सात सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था छ।

सवारी आवागमन धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबाैद्ध, वीर अस्पतालआसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो। 

तस्बिरहरू :

सुझावित समाचार