तस्बिरमा पचली भैरवको नाच

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौंको लगनमा श्री पचली भैरवको नाच देखाइएको छ। सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ हो। यसलाई नेपाल भाषामा ‘गथु प्याखँ’ भनिन्छ।

एक वर्षसम्म चल्ने खड्ग सिद्धि जात्रा २०८१ सालको भलभल अष्टमीका दिन समापन हुनेछ।

तस्बिरहरू :

सुझावित समाचार