- स्किनलाई नियमित हेरचाहका लागि स्किन केयर रुटिन बनाएर फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्नुपर्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ ।
- नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले गर्दा छाला सुक्खा हुन दिँदैन ।
- घरबाहिर निस्कनुअघि अनिवार्य सनस्क्रिन क्रिम लगाउनुपर्छ । यसले सूर्यको विकिरणबाट छालालाई जोगाउँछ । दैनिक बाहिर निस्कँदा दुई वा तीन घन्टाको अन्तरालमा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ ।
- दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । त्यसैले सुत्नुअघि मेकअप पखाल्न बिर्सनुहुँदैन । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ ।
- राति सुत्दा पनि अनिवार्य मोस्चराइजर क्रिम लगाउँदा राम्रो हुन्छ । किनभने रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ ।
जाडोमा स्किन केयर रुटिन
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
२ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
३ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
३ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …