बालाचतुर्दशीपछि यस्तो देखियो पाशुपत क्षेत्र (फोटोफिचर)

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन (सोमबार) शतबीज छर्न आइतबार साँझदेखि नै पाशुपत क्षेत्रमा घुइँचो थियो। 

यस वर्ष पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै शतबीज छर्ने निश्चित ठाउँहरू तोकेको थियो। प्लास्टिकजन्य फोहोर जथाभावी नफाल्न पनि आग्रह गरेको थियो। तर, मंगलबार बिहान नयाँ पत्रिकाका फोटोपत्रकार दिपेन्द्र ढुंगाना पुग्दा पाशुपत क्षेत्र यस्तो देखिन्थ्योः

सुझावित समाचार