बालाचतुर्दशीपछि यस्तो देखियो पाशुपत क्षेत्र (फोटोफिचर)

बालाचतुर्दशीपछि यस्तो देखियो पाशुपत क्षेत्र (फोटोफिचर)

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन (सोमबार) शतबीज छर्न आइतबार साँझदेखि नै पाशुपत क्षेत्रमा घुइँचो थियो।  यस वर्ष पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै शतब…