वेस्टर्न युनियनको ‘दसैँमा १० गुणा’ योजनाकी विजेतालाई नगद हस्तान्तरण

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैँलक्षित ‘दसैँमा १० गुणा’ योजनाकी विजेता इटहरीकी होमादेवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ । योजनाअनुसार विजेताले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको १० गुणा रकम जितेकी हुन् ।

नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी ‘दसैँमा १० गुणा’अभियान सुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए । 

सुझावित समाचार