क्रिमियन प्रायद्वीपमा ३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण
क्रिमियन प्रायद्वीपमा ३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

तस्बिर : एएफपी

रुसले मंगलबार ३५ वटा युक्रेनी ड्रोन क्रिमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ।

‘हवाई ड्रोनहरूद्वारा आतंकवादी हमला गर्ने किभ शासनको प्रयास हिजो राति  विफल पारियो,’ रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

मन्त्रालयले २२ युक्रेनी ड्रोन ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाई समुद्रमा रोकिएको बताएको छ।

सुझावित समाचार