महिला फुटबल टोलीकी गोलकिपर अञ्जनाले कसिन् लगनगाँठो

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर वैवाहिक जीवनमा बाँधिएकी छिन्। 

सोमबार अञ्जनाले भक्तपुरनिवासी प्रेमी अविरल लामासँग काभ्रेपलाञ्चाेकको धुलिखेलमा विवाह गरेकी हुन्।

हाल उनी विभागीय क्लब त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन्। यू– १९ टोलीकी कप्तानसमेत रहेकी अञ्जना राष्ट्रिय टोलीमा भने वैकल्पिक किपर हुन्।

सुझावित समाचार