बझाङ केन्द्र बनाएर फेरि आयो भूकम्प

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

बझाङको चैनपुर आसपास केन्द्र बनाएर भूकम्प गएको छ। ६ बजेर ४४ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। 

पछिल्ला केही महिनादेखि बझाङ आसपास केन्द्र बनाएर लगातार भूकम्प गइरहेका छन्। 

सुझावित समाचार