एकैपटक ७१ सहसचिवको सरुवा [सूचीसहित]

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

सरकारले एकैपटक ७१ सहसचिवको सरुवा गरेको छ। मंसिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एकैपटक यति ठूलो संख्यामा सहसचिवको सरुवा भएकाे हो।

हेर्नुहाेस् सूची :

सुझावित समाचार