धमाधम पक्राउ पर्दै प्रसाईंका कार्यकर्ता [तस्बिरहरू]

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता पक्राउ परेका छन्। बिहीबार बल्खुमा प्रदर्शन गरेका उनले आज काठमाडौंको तिनकुनेपरिसरमा प्रदर्शन गरेका छन्। 

बाक्लो घेरामा परिचालित सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन्। 

तस्बिरहरू :

सुझावित समाचार