चिनियाँ राष्ट्रपति सी अमेरिका प्रस्थान

मंगलबार, २८ कार्तिक, २०८०
डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलबार अमेरिका भ्रमणका लागि न्युयोर्क प्रस्थान गरेका छन्। 
चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी न्युयोर्क प्रस्थान गरेका हुन्। 

अमेरिका भ्रमणका क्रममा सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुनेछ। (रासस)

सुझावित समाचार