रिगलकाे मुद्दामा यस्ताे छ सर्वोच्चको फैसला [पूर्णपाठ]

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेकाे छ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुँडालको पूर्णइजलासले रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्ने परमादेश दिएको हो। 

यस्ताे छ फैसलाकाे पूर्णपाठ :

सुझावित समाचार