१६औँ पुष्प प्रदर्शनी [तस्बिरहरू]

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

मंगलबारदेखि ललितपुरको जावलाखेलमा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। जावलाखेल ग्राउन्डमा सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल छन्। 

नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसाेसिएसन नेपालले जनाएको छ। यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।

तस्बिरहरू




सुझावित समाचार