महासचिव गुटेरेस पाटन दरबार स्क्वायर अवलोकनमा [तस्बिरहरू]

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

पहिलो दिनको निर्धारित भेटघाट सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाटन दरबार स्क्वायर अवलोकनमा गएका छन्। 

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत उच्चपदस्थ अधिकारीहरूसँगको छलफलपछि गुटेरेस नेतृत्वको टोली पाटन दरबार स्क्वायर अवलोकनमा गएको हो।

पाटन दरबार क्षेत्रको अवलोकनपश्चात् गुटेरेस साँझ प्रधानमन्त्री प्रचण्डले होटेल सोल्टीमा आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार