शान्तिको पक्षमा प्रदर्शन

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

इजरायल–हमास युद्धको विरोधमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ। 

काठमाडौंको बौद्धस्तुपस्थित मूल गेटअगाडि उभिएर करिब आधा घण्टा प्रदर्शन गरिएको हो। सहभागीहरूले हराइरहेका विपिन जोशीलाई रिहाइ गर्न हमाससँग माग गरेका छन् भने इजरायललाई पनि बमबारी रोक्न आग्रह गरेका छन्।

सुझावित समाचार