टस जितेर फिल्डिङ गर्दै नेपाल

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

युएईविरुद्धको टी-२० शृंखलामा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। 

मूलपानी माथिल्लो मैदानमा नेपालले बलिङ गर्दा युएईले सुरुवाती ब्याटिङ गर्नेछ।

सुझावित समाचार