टस जितेर फिल्डिङ गर्दै नेपाल

टस जितेर फिल्डिङ गर्दै नेपाल

युएईविरुद्धको टी-२० शृंखलामा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ।  मूलपानी माथिल्लो मैदानमा नेपालले बलिङ गर्दा युएईले सुरुवाती ब्याटिङ गर्नेछ।